अर्थ मन्त्रालयले लाभांस घटाउनेे निर्देशन पछि नेपाल बैंकका अध्यक्ष अधिकारीले दिए राजिनामा
काठमाडाैं । नेपाल बैंकले गत अार्थिक वर्षकाे नाफामा अर्थ मन्त्रालयले घटाउन निर्देशन दिएपछि बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले राजिनामा दिएका छन ।