नुवाकोट दुप्चेश्वरका लामा मृत अवस्थामा भेटिए

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा नुवाकोट दुप्चेश्वर गाउँपालिकामा एक जना युवा मुत अवस्थामा भेटिएका छन ।
ज्यान गुमाउनेमा कागेश्वरी मनहरा नगरपालिका ६ मुलपानी लालिगुराँस टोल डेरा गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका ४ घर भएका ३७ वर्षीय दिपेश लामा रहेको प्रहरीले जनाएको छ ।
लामा आफ्नै कोठामा शनिवार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।