कोरोना संक्रमणका कारण चैतमा हुने भनिएको नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनी भदौमा सर्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कोरोना संक्रमणका कारण चैतमा हुने भनिएको नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनी भदौमा सर्यो



काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण चैत्र २७, २८ र २९ गते आयोजना गर्ने भनिएकोे चौँथो नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनी भदौमा सरेको छ ।

उक्त प्रर्दशनी अब २०७८ भदौ १८ देखि २० गतेसम्म चल्ने छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको यस अनुरोधले प्रर्दशनीमा भाग लिन आउने स्वदेशी तथा बिदेशी कम्पनीहरु एवं देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउनुहुने महानुभावहरुलाई पर्न सक्ने स्वास्थ्य एवं आवत जावतमा समस्यालाई मध्यनजर गदै गरिएको परिर्वतनले प्रदर्शनीका प्रायोजक, सहभागी कम्पनिहरु, अवलोकनकर्ताहरु तथा सहयोगी संस्थाहरुलाई पर्न जाने असुविधा प्रति नेपाल एग्रिटेक कम्पनिले क्षमाप्राथी समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्