७ श्रावण २०८३, बिहिबार

आरविवि मर्चेन्ट बैकिंङ्ग समता लघुवित्तको सेयर रजिष्ट्रारमा नियुक्त



काठमाडौं । समता लघुवित्तको सेयर रजिष्ट्रार चयन गरिएको छ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैकिंङ्ग लिमिटेड नियुक्त गरिएको छ ।

संस्थाको चैत १८ गते बुधबार बसेको संचालक समितिको बैठकले आरविवि मर्चेन्ट बैकिंङ्ग लिमिटेडलाई बैशाख ३ गतेदेखि लागु हुनेगरी १ वर्ष अवधिको लागि सेयर बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

60695a82a1a0c.JPG


प्रतिक्रिया दिनुहोस्