नेप्सेमा नेपाल बैंकको बोनस र हकप्रद सेयर सूचीकृत « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेप्सेमा नेपाल बैंकको बोनस र हकप्रद सेयर सूचीकृत



काठमाडौं । बिहीबार नेप्सेमा नेपाल बैंकको सेयर सूचीकृत गरिएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल बैंक लिमिटेडको बोनस सेयर र हकप्रद सेयर सूचीकृत गरिएको हो ।

नेपाल बैंकको १ करोड ३५ लाख ३९ हजार ३ सय ८४.२४ कित्ता बोनस सेयर र ३ लाख ४४ हजार ७ सय ६४ कित्ता हकप्रद सेयर सूचीकृत गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्