बेष्ट फाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
१० बैशाख २०७८, शुक्रबार

बेष्ट फाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । बेष्ट फाइनान्स लिमिटेड साधारण सभा डाकेको छ । कम्पनिको संचालक समितिको बैठकले बैशाख ३१ गते शुक्रबार साधारण सभा डाकेको हो ।कम्पनिले आफ्नो प्रधान कार्यालय, कमलादीमा चौबिसौँ वार्षिक साधारण सभा गर्ने छ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण प्रक्रिय पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्ने क्मपनिले जनाएको छ ।

साधारण सभा गर्नको लागि फाइनान्सले बैशाख १९ गते एक दिनका लागि बुकक्लोज गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्