राष्ट्र उत्थान लघुवित्तको नाफा २३८.०३% ले बढ्यो, यस्ता छन् अन्य सुचक « Arthapath.com
१२ बैशाख २०७८, आईतवार

राष्ट्र उत्थान लघुवित्तको नाफा २३८.०३% ले बढ्यो, यस्ता छन् अन्य सुचक



काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको नाफा २३८.०३% ले बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनिले ३ करोड २६ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गएको वर्ष कम्पनीले ९६ लाख ५५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

अहिले कम्पनिको खुद ब्याज आम्दानी पनि ७९.२३% ले बढेको छ ।हाल कम्पनिको खुद ब्याज १२ करोड १० लाख रुपैयाँ पुगेको हो ।त्यस्तै कम्पनिको चुक्ता पुँजी १७ करोड ५० लाख रुपैयाँ छ ।


प्रतिक्रिया दिनुहोस्