ग्लोबल आइएमई लघुवित्तको सिईओमा जोशी « Arthapath.com
८ असार २०८३, सोमबार

ग्लोबल आइएमई लघुवित्तको सिईओमा जोशी



कठमाडौं । ग्लोबल आइएमई लघुवित्तको प्रमुख कार्यकारी अधिकुत (सिईओ)मा हरिकृष्ण जोशी नियुक्त भएका छन ।

आज बसेको संचालक समितिको बैठकले कार्यवहाक प्रमुख कार्यकारी अधिकुतमा कार्यरत जोशीलाई प्रमुख कार्यकारी अधिकुतमा नियुक्त गरेको हो । उनी विगत केही समय देखि कम्पनिको कार्यवाहक प्रमुख कार्यकारी अधिकुतमा कार्यरत थिए ।


प्रतिक्रिया दिनुहोस्