किन भयो एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज ? « Arthapath.com
२ जेष्ठ २०७८, आईतवार

किन भयो एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज ?



काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्स्चेञ्जमा एनआईसी एशिया बैंकको ऋणपत्र सूचीकरण खारेज भएको हो ।

नेप्सेले आन एक सुचना जारी गदै बैंकको ‘७.२५ प्रतिशत एनआईसी एशिया ऋणपत्र २०७७’ को सूचीकरण आज जेठ २ गतेदेखि खारेज भएको जानकारी दिएको छ ।

उक्त सुचनामा बैंकले जारी गरेको ५० करोड रुपैयाँ बराबरको ५ लाख थान ऋणपत्र गत बैशाख ३१ गतेदेखि परिपक्क भएसँगै सूचीकृरण खारेज भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्