बिहिबार सुन तोलामा ४ सयले बढ्यो, तोलामा कति ? « Arthapath.com
६ जेष्ठ २०७८, बिहीबार

बिहिबार सुन तोलामा ४ सयले बढ्यो, तोलामा कति ?



काठमाडौँ । आज बिहिबार सुन तोलामा ४ सयले बढेको छ । आज सुन तोलामा ४ सयले बढेर प्रतितोला छापावाल सुनको भाउ ९३ हजार ७०० रुपैयाँ र तेजावी सुन ९३ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्