राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकमा महेश रिमाल « Arthapath.com
७ जेष्ठ २०७८, शुक्रबार

राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकमा महेश रिमाल



काठमाडौं । राष्ट्रिय बीमा संस्थानको प्रशासक कवि प्रसाद पाठकको कार्यकाल सकिए सँगै रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिइएको छ । पाठकको कार्यकाल हिजो जेठ ६ गते सकिएपछि डेपुटी जनरल म्यानेजर रहेका महेश रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिईएको हो । बीमा संस्थानको निमित्त प्रशाससमा चार्टर्ड एकाउन्टेण्ट रिमाललाई जिम्मेवारी दिईएको हो ।

प्रशासक पदका लागि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने ब्यवस्था रहेको छ । कोरोना महामारीको बेलामा खुला प्रतिस्पर्धा गर्न नसकिने भन्दै मन्त्रालयले रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिइएको हो ।


प्रतिक्रिया दिनुहोस्