मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५% क्यासब्याक « Arthapath.com
६ चैत्र २०७६, बिहीबार

मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५% क्यासब्याक



मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५% क्यासब्याक काठमाडौं । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मूल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकल आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५% क्यासब्याक प्रदान गर्ने भएको छ ।

एफ वान सफ्टको सहकार्यमा सीमित अवधिको लागि यो योजना ल्याएको हो । यो सुविधा मोबाईल बैकिङ्ग एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले मात्र प्राप्त गर्ने छन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ


प्रतिक्रिया दिनुहोस्