नेप्सेमा १ करोड साढे ८४ लाख कित्ता शेयर सूचीकृत « Arthapath.com
१ असार २०७८, मंगलवार

नेप्सेमा १ करोड साढे ८४ लाख कित्ता शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शेयर सूचीकृत भएको छ । सिटिजन्स बैंकको १ करोड ८४ लाख ५० हजार ३८२.३९ कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई १ः०.९६ को अनुपातमा प्राप्ति गरेपश्चात् १ सय रूपैयाँ दरको १ करोड ८४ लाख ५० हजार ३८२.३९ कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्