व्यासको छाङगरुमा निर्माण हुने विओपीको निरीक्षण « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

व्यासको छाङगरुमा निर्माण हुने विओपीको निरीक्षण



दार्चुला दार्चुलाको व्याँस गाउँपालिका–१ छाङगरुमा सशस्त्र प्रहरीको बोडर आउट पोष्ट ९विओपी० स्थापना गर्ने तयारी गरेपछि सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म हेडक्वाटर दार्चुलाले उक्त स्थानको निरीक्षण गरेकोछ । सशस्त्र प्रहरीका डिएसपी डम्बरबहादुर विष्ट नेतृत्वको टोली छाङगरु पुगेर विओपी निर्माण हुने स्थलको निरीक्षण गरेको हो ।


प्रतिक्रिया दिनुहोस्