फाेनपेबाट अनलाईन कारोबार गर्दा नबिल बैंकका ग्राहाक अधिकारीले जिते हुण्डाई कार

काठमाडौं । फाेनपेबाट अनलाईन काराेबार गर्दा झापाका उज्वल अधिकारीले हुण्डाइ कार जितेका छन् ।
फाेनपेले संचालन गरेको डिजिटल कारोबारमा क्यूआर कोड प्रयोग गरि कारोबार गर्दा लक्की ड्र बाट झापाका उज्वल अधिकारिले हुण्डाइ ग्राण्ड आइ टेन कार जितेका हुन् ।
नबिल बैंकको झापा बिर्तामोडका ग्राहाक अधिकारीले फोन पे एपबाट क्यूआर कोड प्रयोग गरि कारोबार गर्दा कार जित्न सफल भएका हुन् ।
फाेनपेले डिजिटल कारोबार गर्दा यस्तो योजनामा छुट डिने गरेको छ।