पोकोले एफसिरिजलाई नयाँ उचाइमा लैजादै, नेपालमा पोकोले एफ ३ जीटीको लन्च गर्दै « Arthapath.com
१४ भाद्र २०७८, सोमबार

पोकोले एफसिरिजलाई नयाँ उचाइमा लैजादै, नेपालमा पोकोले एफ ३ जीटीको लन्च गर्दै



–१२० हर्ट्जको टर्बो एमोलेड डिस्प्ले, अद्वितीय गेमिंग ट्रिगर, एयरोस्पेस–ग्रेड गरिएको लिक्विड कूलिंग सिस्टम, मिडियाटेक डाइमेन्सिटी १२०० चिपसेट, ट्रिपल माइक्स जुन डुअल स्टेरियो स्पीकर सँग पेयर गरिएको छ, पोको एफ ३ जीटी ले प्रीमियम डिजाइन संग प्रदर्शनलाई प्रस्तुत गर्दछ ।

काठमाडौं । इन्डस्ट्रि रिडिफाइनिंग स्मार्ट फोन ब्राण्ड पोकोले आज आफ्नो बहुप्रतीक्षित स्मार्ट फोन पोको एफ जीटीकोलन्चको घोषणा गरेको छ।एफसिरिजलाई नयाँ उचाइमा पुर्याउँदै, पोको एफ ३ जीटीले शक्तिशाली अनुभव, उन्नत गेमप्ले, उत्कृष्ट क्यामेराका क्षमताहरु एवं अरु शीर्ष सुविधाहरु प्रदान गर्दछ । जुनसबै यसको विशिष्ट परिष्कृत, स्टाइलिश र प्रीमियम ’स्लिपस्ट्रीम’ डिजाइन मा प्याक रहेको छ । पोकोले भर्खरै लन्च गरेको स्मार्ट फोन यस कम्पनीको सबैभन्दा आशाजनक, सुरुचिपूर्ण र आजसम्मकै कमाण्डिंग उपकरण हो । जसले प्रयोगकर्ताहरुलाई आफ्नो स्मार्ट फोनका अनुभवलाई एक स्तर माथि लैजान मद्दत गर्दछ ।

फ्यागसिप मिडिया टेक चिपसेट, फिजिकल पप–अप म्यागलेभ ट्रिगर, टर्बो एमोलेडको १२० हट्र्जको रिफ्रेश रेट र ४८० हट्र्जकोटच स्याम्प्लिंंगरेटसंग संग इन्टिग्रेटेड रहेको पोको एफ ३ जीटीले प्रीमियम अनुभवको प्रदान गर्दछ । यो एक प्रीमियम स्मार्ट फोन हो जुनएक स्विच को एक झट्कामा नैगेमिंगबिस्टको रुपमा रूपान्तरित हुन्छ, र यो फोन बेस्ट अफबोथ द वल्ड फिटेड इनवानको सबै भन्दा राम्रो उदाहरण हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीलेले भन्नुभयोे, “ सन् २०१८ मा पोको एफसिरिज भित्रिएपछि यसले नेपाली बजारमा पहिले कहिल्यै नपुर्याएको प्रभाव पुर्याएको थियो । नयाँ पोको एफ ३ जीटीको मार्फत हामी एक पटक फेरी सफलता को पुनःनिर्माण गर्ने लक्ष्य कायम राख्दछौँ ।”

उहाँले थप भन्नुभयो, “हाम्रो फ्यागसिपएफ सिरीजको उद्देश्य भनेको उपभोक्ताहरुलाई सबैभन्दा राम्रो स्पेसिफिकेसन र एक प्रीमियम डिजाइन प्रदान गर्नु हो जुन सबै एउटै एकल प्याकेजमा उपलब्ध हुन्छ । यस दर्शनमा निर्मित हामी पोको एफ ३ जीटीलाई हाम्रा प्रयोगकर्ताहरु र प्रशंसकहरु मार्फत प्रस्तुत गर्न पाउँदा अत्यन्तै उत्साहित छौंँ । टर्बो एमोलेड डिस्प्लेको साथसाथै प्रीमियम ग्लास कन्स्ट्रक्ट मा बेस्ट–इन–सेग्मेन्ट डुअल स्टेरियो स्पीकरसँंग प्याक गरिएको स्मार्ट फोनले पावर प्याक सुविधाहरुलाई डाइमेन्सिटी १२०० को साथमा उत्कृष्ट प्रदर्शन प्रदान गरिरहेको छ । यसले सेग्मेन्टमा पहिले कहिल्यै नदेखिएको डिजाइन प्रस्तुत गर्दछ । हामी दृढ विश्वास गर्दछौं कि पोको एफ ३ जीटी डिजाइन, मिडिया, र उच्च प्रदर्शनको एक सही एकीकरण हो ।”

उत्कृष्ट डिस्प्ले र डिजाइन

डिजाइन वा स्मार्ट डिस्प्लेको सन्दर्भ होस्पोको एफ ३ जीटी सबै भन्दा उत्कृष्ट सुविधाहरुका साथ उपलब्ध हुन्छ । पोको एफ ३ जीटीले १२० हर्ट्जको टर्बो एमोलेड डिस्प्ले, पोकोेबाट निर्मित पहिलो र सबैभन्दा परिष्कृत एमोलेड स्क्रीनको प्रस्तुत गर्दछ । एक उच्च रिजोलुसन टच टेक्नोलोजी स्पोर्टिंग, १२० हर्ट्ज रियल्टी फ्लो र ४८० हर्ट्ज टच स्याम्पिलंग रेटको संयोजन संग, डिस्प्लेको ६ गुणा छिटो एमिंन्ग सटीकता रहेको छ र यसले एक स्मुथ र ल्यागफ्रियुजेज एक्सपेरियन्स प्रस्तुत गर्दछ । भिभिड इमेजरी, उच्च रंग सटीकता, र कलर रिटेन्सनलाई सुनिश्चितगर्दै यो उपकरणले १००% डिसिआई–पी३कलर ग्यामटको सुविधाहरुलाई समर्थन गर्दछ । यसको अतिरिक्त, एचडीआर १०+ प्रमाणित प्रदर्शनले मनमोहक दृश्यको अनुभव प्रदान गर्दछ ।

एक इमर्सिभ र हाई–रेजोलुसन अडियोको अनुभव प्रदान गर्दै, पोको एफ ३ जीटी डुअल स्टेरियो स्पिकर र डल्बी एटमोसका साथ आउँदछ। पोको एफ ३ जीटी ट्रिपल माइक सेटअप संग प्याकभएर आउँछ । यसको तेस्रो माइक्रो फोनलाई फोनको बायाँ छेउको बीचमा एम्बेडेड गरीएको छजसले ठूलोध्वनि र अडियो आउटपुट प्रदानगर्दछ चाहे त्यो गेमिंगको बेलामा होस् वा भ्वाइस कलको बेलामा होस् ।

पोको एफ ३ जीटीले बोल्ड–न्यू स्लिपस्ट्रीम डिजाइन र एन्टी–फिंगरप्रिन्ट म्याट फिनिशलाई समेटेको छ जसले प्रीमियम ग्लासको अनुभूति दिन्छ । यसको मनमोहक २२–स्टेपको उत्कीर्ण म्याट प्यानलले (एक मेटलफ्रेम, एक ग्लास बडी जुनतीनप्रकारको बेभेलसँग कपल्ड गरिएको छ जसको कुनामा स्क्वायर बेभेल रहेको छ र माथिल्लो पट्टी कन्केभ बेभल रहेको छ) लाई प्रस्तुत गर्दछ । उपकरणको वजन८.३ मिलिमिटरको रहेको छ । उत्कृष्ट एर्गोनोमिक्सको लागी उपकरणले एकल फ्रेममा कन्केभ र फ्ल्याट बेभेलिंग, आरजीबी क्यामेरा एक्सेन्ट, लाइटनिंग फ्ल्याश र डबल पक्षीय कर्निंग गोरिल्ला ग्लास ५ लाई प्रस्तुत गर्दछ ।

अल्टिमेट गेमिंग र पावर बिस्ट

बलियो गेमिंग प्रदर्शनलाई सक्षम गर्दै, पोको एफ ३ जीटीले पहिलो – “म्यागलेभ मेकानिकल ट्रिगर” को साथ गेमिंगलाई अर्को स्तरमा लैजान्छ जसले प्रयोगकर्ताहरुलाई कुनै बाधाबिना वा अतिरिक्त गेमिंग सामानको आवश्यकता बिना उपकरणको पूर्ण नियन्त्रण लिनको लागी मद्दत पुर्याउँछ । यस स्मार्टफोनमा उद्योग कै पहिलो चुम्बकीयकी पप अप हुन्छ जब आवश्यक हुन्छ रयसले सीओडी, पबजी जस्ता अन्य खेलहरु खेल्दासमग्र अनुभव बृद्धि प्रदान गर्दछ । १.५ मिलियन प्रेसको लागी परीक्षण गरिएकोम्यागलेभ ट्रिगरहरुराम्ररी ट्युन हुन्छ र चुम्बकीय गतिशील निर्माण संगै शून्य आकस्मिक स्पर्श सुनिश्चित गर्नको लागी यसले एक सहज र ढिलो–मुक्त अनुभव गेमिंगको बेलामा प्रदान गर्दछ। यसको मेकानिकल संरचनाले गर्दायसको एक ट्याप हेडशटले सबै भन्दा राम्रो गेमिंग अनुभव प्रदान गर्दछ। पोको एफ ३ जीटी प्रीमियम सकर्सका साथ आउँछन् जसले २०० वटा अलग कम्पन प्रभाव सम्म डिकोड गर्न सक्दछ र एक नयाँ स्तरमा अनुभव प्रदान गर्दछ । उपकरणको दोहोरो क्षीण प्रकृतिले यसलाई एक गेमिंगसेसनमा जस्तै काम गर्ने बेला आरामदायक बनाउँछ।

पोको एफ ३ जीटीमा एक विशाल५०६५ एमएएचको ब्याट्री सुविधा रहेको छ जसले प्रयोगकर्ताहरुलाई घण्टौँ सम्मकोे लागी अडियो भिजुअल मनोरन्जनको आनन्द उठाउन मद्दत पुर्याउँछ । ६७ वाटको फास्ट चार्जरले एफ ३ जीटीलाई १५ मिनेट भित्रैमा ० देखि १५% ब्याट्री चार्ज गर्दछ । बन्डल गरिएको एलआकारको चार्जिंग केबलले गेम खेल्दा पनि फोन चार्ज गर्न मिल्छ जसले एक प्रयोगकर्ता मैत्रीअनुभवप्रदानगर्दछ। सुरक्षाको लागी, पोको एफ ३ जीटीमा एक साइड माउन्ट गरिएको फिंगरप्रिन्ट सेन्सर रहेको छ। आकस्मिक स्प्लासबाट फोन को रक्षा गर्न को लागी यसको एक आईपी५३ रेटिंग रहेको छ।

उत्कृष्ट क्यामेराको अनुभव

पोको एफ ३ जीटीले एक प्रभावशाली ट्रिपल क्यामेरा सेटअप प्रदान गर्दछ जसमा ६४ मेगा पिक्सेलको प्राइमरी क्यामेरा एफ÷१.६५ एपर्चर रहेको छ। यसको साथै८ मेगा पिक्सेलको अल्ट्रा वाइड–एंगलक्यामेरा ११९ डिग्रीको एफओभी,२ मेगा पिक्सेलको म्याक्रो क्यामेरा र १६ मेगा पिक्सेलको सेल्फी क्यामेरा रहेको छ । प्राइमरी क्यामेरा इन्डस्ट्रिको पहिलो ईडी अल्ट्रा लो डिस्पर्सन अप्टिकल ग्लास लेन्सका साथ उपलब्ध छ । ईडी अल्ट्रा लो डिस्पर्सन अप्टिकल ग्लास १ जी+५ पीग्लास प्लास्टिक हाइब्रिड लेन्स टेक्नोलोजी हो जसले अन्य ६४ मेगापिक्सेलको क्यामेरा फोन र सेन्सरहरु भन्दा राम्रो तस्वीर र भिडियो आउटपुट प्रदानगर्दछ ।यसको पछाडि पट्टीयसलेअद्वितीयपल्सेटिंग एम्बियन्ट लाइट प्रस्तुतगर्दछ जसले विभिन्न रंगहरु मा प्रकाशप्रदान गर्ने र धेरै एप्लिकेसनहरुकोे लागी एक नोटिफिकेसन इन्डिकेटरको रूप मा कार्य गर्न सक्छ।

अतुलनीयप्रदर्शन र दक्षता

पोको एफसिरिज १ को विरासत मा निर्मित, पोको एफ ३ जीटी एक फ्ल्यागसिपमिडियाटेक चिपसेट संग इन्टिग्रेटेड भएर आउँछ । यसले ६ न्यानोमिटरको डाइमेन्सिटी १२०० चिपसेटलाई प्रस्तुतगर्दछजसले उत्कृष्ट प्रदर्शन र प्रभावकारी विद्युतको खपतको साथअविश्वसनीय मोबाइलअनुभवको एक नयाँयुगलाई दर्शाउँछ। स्मार्टफोन भरीमा सबैभन्दा छिटो सिपियुको विशेषता रहेको, यो एक अल्ट्रा–कोर कर्टेक्स ए ७८ ३ गिगाहट्र्जमा, तीनवटा सुपर–कोर एआरएम कर्टेक्स ए ७८ २.७८ गिगाहट्र्जमा र चार वटा कोर एआरएम कर्टेक्स ए ५५ २ गिगाहट्र्जमा चालु रहन्छ ।३ गिगाहट्र्जको अल्ट्रा कोर प्रोसेसरलेतत्कालप्रतिक्रिया र शक्तिदक्षताको प्रस्तुती दिन्छ जुनअघिल्लो पुस्ताको तुलनामा २२% र २५% व्रmमशःछिटो रहेको छ । प्रदर्शनकोसन्दर्भमा कुनै कसरतनछोडेर, यो उपकरणलेएनटुटुको बेन्चमार्कमा ७२४४९५ सम्मको स्कोर ल्याउँछ जुनयसको श्रेणीमा एक निर्विवादविजेताबनाउन को लागी, आफ्नो क्षेत्र मा कुनै अन्य उपकरण भन्दा अगाडि रहनमद्दतपुर्याउँछ ।

डाइमेन्सिटी १२०० को साथ, प्रयोगकर्ताहरुले अल्ट्रासेभमार्फत उर्जाबचत संवर्द्धनका सांथ ५ जी नेटवर्क वातावरणमा बिजुलीको उपयोगलाई कम गर्न सक्छन् । डुअल ५ जी स्ट्यान्डअलोन कनेक्टिविटी ५ जी एसए + एनएसए र १००% नेटवर्क गति सुधारका साथप्रयोगकर्ताहरुले एक लगाातार सहज अनुभव र गुणस्तरतापाउन सक्दछन् । उपकरणले डुअलच्यानलयुएफएस ३.१लाई पनि प्रस्तुतगर्दछ जुन इन्डस्ट्रिमा सबैभन्दा छिटो मोबाइल स्टोरेज टेक्नोलोजी होर जुनयुएफएस ३ भन्दा ३ गुणा छिटो छ भने एसडी कार्ड भन्दा १० गुणा छिटो रहेको छ । यसले २१०० मेगाबाइट÷सेकेण्ड सम्मको अनियमित पढ्ने गति प्रदानगर्दछ र १००,००० र ७०,००० आइओपिएस सम्मको अनियमित पढ्ने र लेख्ने गति प्रदानगर्दछ।

स्थिर संचालन र घर्षण रहितप्रयोगकर्ता अनुभवको लागी, पोको एफ ३ जीटी एयरोस्पेस ग्रेड भेपोरकूलिंगका सांथएम्बेडेड छ । यसमा८ लेयर भएको ग्रेफाइट सिट्स रहेको छजसले यो प्रणाली बिना फोनको तुलनामा उपकरणको तापमान २ डिग्री सेन्टिग्रेड कम राख्नको लागी छिटो हिट डेसिपेसनको क्षमतालाई कायम राख्दछ । यो गेमिंगको बेलामाहोस्, ५ जी डाटा उपयोगको बेलामा होस्, स्ट्रिमिंग वा चार्जिंगको बेलामा होस्, पोको एफ ३ जीटीले प्रयोगकर्ताहरुको लागी सबै बेला बख्तमा आफुलाई साथदिने सहपाठीको सिर्जना गरेको छ ।

उपलब्धताः
पोको एफ ३ जीटी दुईवटा रंगको भेरियन्टमा उपलब्ध छः गनमेटल सिल्भर र प्रिडेटर ब्ल्याक । यो अगष्ट ३१, २०२१ बाट अथोराइज्ड स्टोरहरु , अनलाइन र रिटेल पार्टनरहरुमा उपलब्ध हुनेछ । ८ जीबीं २५६ जीबीको भेरियन्टः नेपाली रु ५६९९९


प्रतिक्रिया दिनुहोस्