इन्फिनिटी लघुवित्तको सञ्चालकमा कर्माचार्य नियुक्त

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तिय संस्थाको सञ्चालकमा रमेश कुमार कर्माचार्य नियुक्त भएका छन् । हिजो बसेको संचालक समितिको बैठकले रमेश कर्माचमार्यलाई संस्थापक शेयरधनीको तर्फबाट सञ्चालकमा कर्माचार्यलाई नियुक्त गरेको हो ।
कर्माचार्यले पद तथा गोपनीयताको पदभार ग्रहण समेत गरिरहेका छन ।
