हवाई टिकटको पैसा पुरै फिर्ता हुने वायुसेवा कम्पनीको भनाई « Arthapath.com
१८ चैत्र २०७६, मंगलवार

हवाई टिकटको पैसा पुरै फिर्ता हुने वायुसेवा कम्पनीको भनाई



काठमाडौं । कोरोना भाईरसले गर्दा हवाई उडान पनि बन्द भएपछि टिकट फिर्ता हुने भएको छ । कोरोना भाईरस रोकथाम तचथा नियन्त्रण गर्न सरकारले लकडाउन जारी गरेपछि हवाई उडान बन्द गरिएको थियो । लकडाउनको समयमा काटिएको टिकट यात्रुहरुलाई फिर्ताे गर्ने आन्तरिक वायु सेवा कम्पनीहरुले जानकारी दिएका छन ।

यात्रुहरुले लकडाउन हुनुपूर्व हालको अवधिका लागि काटिसकेका थिए । उक्त टिकटको पैसा पुरै फिर्ता हुने कम्पनीहरुले जनाए । आइतबार सरकारले लकडाउनको अवधि बढाएर २५ चैत मध्यरातसम्म पुर्याएको छ ।


प्रतिक्रिया दिनुहोस्