ल्याटीन एबिएस सिर्भिस सेन्टरमा मेघा बैंकका ग्राहकले ३० प्रतिशत छुट पाउने « Arthapath.com
१७ आश्विन २०७८, आईतवार

ल्याटीन एबिएस सिर्भिस सेन्टरमा मेघा बैंकका ग्राहकले ३० प्रतिशत छुट पाउने



काठमाडौं । ल्याटीन एबिएस सिर्भिस सेन्टरको सेवामा मेगा बैंकका खातावालाले ३० प्रतिशतसम्म छुट पाउने भएका छन । बैंक र कम्पनी विच भएको सम्झौतासंगै मेगा बैंकका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुट पाउने छन् ।

ल्याटीन एबिएस सर्भिस सेन्टर प्रालिले चाडपर्वलाई लक्षित गर्दै आफ्ना सेवा सुरु गरेको छ कम्पनीले काठमाडौंको कपन स्थित तेन्जिङचोकमा मोटरसाइकल तथा स्कुटर सवारी चालकहरुका लागि ३० प्रतिशत छुटसहितको सेवा सुरु गरेको हो ।

कम्पनीले मेगा बैंकका खातावाला कथा कर्मचारीका लागि मोटरसाइकल तथा स्कुटरको स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अन्य सेवामा १५ प्रतिशत छुट गरी समग्रमा ३० प्रतिशत छुटिसहितको सेवा उपलब्ध रहेको छ ।


प्रतिक्रिया दिनुहोस्