कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा « Arthapath.com
१२ कार्तिक २०७८, शुक्रबार

कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा



काठमाडौ । मेगा बैंले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ । मेगा बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ । यो मेगा बैंकको २०१ औं शाखा हो ।

मेगा बैंकले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्