मंगलबार यी कम्पनिका लगानिकर्ताले कमाए « Arthapath.com
७ मंसिर २०७८, मंगलवार

मंगलबार यी कम्पनिका लगानिकर्ताले कमाए



काठमाडौं । आज मंगलबार ३२ अंकले बजार घटेपनि केहि समुहका लगानिकर्ताले कमाएका छन। यस दिन २४ कम्पनिका लगानिकर्ताले कमाएका छन । आज मानुसि लघुवित्त, नेपाल टेलिकम, गणपति लघुवित्त, सामुदायिक लघुवित्त, समिट लघुवित्तका लागानिकर्ताह्रुले कमाएका छन ।

यस दिन सबैभन्दा बडि मानुषि लघुवित्तका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन । भने नेपाल टेलिकमका लगानिकर्ताले २.५९ प्रतिशत गणपति लघुवित्तका लगानिकर्ताले २.४९ प्रतिशतका दरले कमाएका छन ।

त्यसैगरी सामुदायिक लघुवित्त, समिट लघुवित्तकाका लागनिकर्ताले क्रमश १.९६, १.८५ अंकले कमाएका छन । यस दिन नविल ब्यालेन्स फन्डका लगानिकर्ताले पनि १.७२ प्रतिशतका दरले कमाएका हुन ।

२४ कम्पनिका लागनिकर्ता कमाए पनि आज १ सय ७१ कम्पनिका लगानिकर्ताले गुमाएका हुन। सबैभन्दा बढि आइसीएफसी फाइनान्स कम्पनीका लगानकिर्ताले ५. ८४ प्रतिशतका दरले गुमाएका छन ।


प्रतिक्रिया दिनुहोस्