सोमबार मेगा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन « Arthapath.com
२ श्रावण २०८३, शनिबार

सोमबार मेगा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन



काठमाडौं । मेगा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम हो । साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले मंगलबार बुक क्लोज गर्ने छ । तसर्थ भोली सोमबारसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन ।

बैंकले गत आर्थिक वर्ष २०७/।७८ को नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र सो को कर प्रयोजनको लागि २.७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गर्ने छ ।

बैंकले प्रस्तावित लाभांश पारीत गर्न मंसिर २८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा साभारण सभा गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्