साताको अन्तिम दिन कुन -कुन कम्पनिका लगानिकर्ताले कमाए ?

काठमाडौं । आज साताको अन्तिम दिन बिहिबार नेप्से भारी अंकले ओरालो लागेको छ । यस दिन नेप्से अंकले ४९ ओरालो लागेपनि १६ कम्पनिका लगानिकर्ताले ९.९९ प्रतिशका दरले कमाएका छन ।
यस दिन सबैभन्दा बढि सामाङलिङ पावर कमपनिका लगानिकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन । न्यादी हाईड्रोपारका लगानिकर्ताले पनि ९.९८ प्रतिशतका दरले कमाएका छन । आज महिला लघुवित्तका लगानिकर्ताले पनि ८ प्रतिशतका दरले कमाएका छन ।
त्यसैगरी यस दिन महिला लघुवित्त, नेपाल एसविआई बैंक, सबैको लघुवित्र वित्तिय संस्था, एनएमबि बैंक, सिदार्थ इन्भेष्टमेन्ट, जोशि हाईड्रोपावर लगायत केहि कम्पनिका लगानिकर्ताले कमाएका छन ।

आज सबैभन्दा बढि करपोरेर्ट विकास बैंक, मैलुङ खोला जलविधुत कम्पनि लगायतकका लगानिकर्ताले गुमाएका छन ।