सुनचाँदीको भाउ घट्यो « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

सुनचाँदीको भाउ घट्यो



काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । हिजो स्थिर रहेको सुन आज १ सय र चाँदी १५ रुपैयाँले घटेको होे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ सयले घटेर छापावाला सुन प्रतितोला ९२ हजार २ सय र तेजावि सुन ९१ हजार ७ सय र चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाला सुन प्रतितोला ९२ हजार ३ सय तेजावि सुन ९१ हजार ८ सय र चाँदी १ हजार २ सयमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्