थप २६४ जना कोरोना संक्रमण पुष्टि, २ जनाको ज्यान गयो
काठमाडौं । मगलबार पछिल्लो २४ घण्टामा २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९ जनामा गरिएको परिक्षणमा २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो संगै कोरोना संक्रमति हुनेको संख्या ८ लाख २४ हजार ७ सय ६४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३६२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २ जनाको मुत्यु भएको छ । हाल देशभर ५ हजार ६ सय ८९ जनामा कोरोना संक्तमण पुष्टि भएको छ ।
देशभर कोरोना संक्तमणमुक्त हुनेको संख्या ८ लाख ७ हजार ५ सय १६ जना पुगेको छ । देशभर अहिलेसम्म ११ हजार ५ सय ५९ जना पुगेको छ ।














