आइतबार सार्वजनिक विदा हुने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आइतबार सार्वजनिक विदा हुने



काठमाडौं । गृह मन्त्रालयले आइतबार सार्वजनिक विदा घोषणा गरेको छ ।

पौष ४ गते आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवसको अवसरमा सार्वजनिक विदाको सूचना निकालेको हो ।

देशभरका समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट पुस १ गते गृह मन्त्रालयले निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्