शिक्षक सेवा आयोगले माग्यो १३ हजार प्रावि शिक्षक - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

शिक्षक सेवा आयोगले माग्यो १३ हजार प्रावि शिक्षक



काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि ठुलो संख्यामा शिक्षक माग गरेको छ । आयोगले आज एक सुचना जारी गदै १३ हजार ९३ पदका लागि कर्मचारी माग गरेको छ ।

इच्छुक योग्यता पुगेको नेपाली नागरिकले यहि माघ १३ गतेसम्म तोकिएको दस्तुर र माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने सुचनामा उल्लेख गरिएको छ । आवेदन अनलाईन मार्फत समेत दिन सकिन्छ ।

यसअघि आयोगले मावि र निमावि तहमा पनि विज्ञापन खलाएको थियो ।


प्रतिक्रिया दिनुहोस्