२ सय ३५ सय जनामा कोरोना संक्रमण, २२८ जनामा कोरोना संक्रमण - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

२ सय ३५ सय जनामा कोरोना संक्रमण, २२८ जनामा कोरोना संक्रमण



काठमाडौ । पछिल्लो २४ घण्टामा थप २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथगा जनसंख्या मनलयका अनुसार गत २४ घण्टामा ८ हजार ८ सय ९७ जनामा गरिएको परिक्षणमा थप २ सय ३५ जनामा कोरोन संक्रमण पुष्टि भएको छ ।

यो संगै कोारेना संक्तमित हुनेको संख्या ८ लाख २८ हजार २ सय ७ पुगेको छ ।

गत २४ घण्टामा थप २ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ११ हजार ७ ४६ जना पुगेको छन् । हाल देशभर ४ हजार ८ सय ७१ जना संक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मुत्यु भएको छैन । अहिलेसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ९० जनाले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्