स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा भण्डारी सहित ३ जना सञ्चालक नियुक्त
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थामा तिन जना सञ्चालक नियुक्त भएका छन । सुरज राम भण्डारी,सतिश कुमार श्रेष्ठ र डा. सुमित्रा मानन्धर नियुक्त भएका हुन् ।
कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितीको बैठकले सोही दिन देखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो ।












