काठमाडौं उपत्यकामा थप १९१६ जनामा कोरोना संक्रमण
काठमाडौं । बिहिबार काठमाडौं उपतयकामा मात्रै १ हजार ९ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १४४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० गरि १ हजार ९ सय १६ जनामा कोरोन संक्रमण पुष्टि भएको छ ।
आज देशभर ३ हजार ५ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।












