७ श्रावण २०८३, बिहिबार

सिनेमाहल र जिमहल बन्द गर्ने सरकारको निर्णय



काठमाडौं । माघ १५ गतेसम्म सिनेमाहल र जिमहल बन्द गर्ने सरकारले निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषदबको बैठकले कोभिड १९ संक्रमण बढ्दै गएकाले माघ १५ गतेसम्म सिनेमा हल र जिमहल बन्द गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्