८ श्रावण २०८३, शुक्रबार

उपत्यकामा थपिए ६३४३ जना कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाण्डौं उपत्यकामा ६ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ६६६, ललितपुरका १ हजार १९ र भक्तपुरका ५७८ जना गरि थप ६ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


प्रतिक्रिया दिनुहोस्