८ श्रावण २०८३, शुक्रबार

मेडिकल काउन्सिल : यस्तो छ विशेष परीक्षाको समय तालिका



काठमाडौं । मेडिकल शिक्षाअन्तर्गत स्नातकोत्तर तहको विशेष परीक्षाको समय तालिका सार्वजनिक भएको छ। काउन्सिलले आज सार्वजनिक सूचना निकाल्दै परीक्षाको मिति र समयका विषयमा जानकारी दिएको हो। परीक्षा यही माघ २१ र २२ गते इन्जिनियरिङ कलेज पुल्चोकमा हुनेछ।

यसअघि, माघ १४ र १५ गते हुने भनिएको परीक्षा काउन्सिलका पदाधिकारी कोरोना संक्रमित भएको भन्दै स्थगित गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्