एसईई परीक्षाको समय तालिका सार्वजनिक « Arthapath.com
२५ असार २०८३, बिहिबार

एसईई परीक्षाको समय तालिका सार्वजनिक



काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा ( एसईई) नियमित, ग्रेडवृद्ध तथा प्राविधिकको समय तालिका सम्बन्धी सूचना प्रकाशित भएको छ । २०७९ वैशाख ९ गतेदेखि २० गतेसम्म बिहान ८ बजेदेखि ११ बजे संचालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा वोर्डको २०७८ माघ २६ को निर्णयानुसार २०७८ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षा निम्न समय तालिकाअनुसार सञ्चालन गर्ने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्