नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्सको ७ प्रतिशत बोनस समायोजन, कतिमा खुल्छ कारोबार ? « Arthapath.com
२४ चैत्र २०७८, बिहीबार

नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्सको ७ प्रतिशत बोनस समायोजन, कतिमा खुल्छ कारोबार ?



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको ७ प्रतिशत बोनस शेयर नेप्सेमा समायोनजन भएको हो ।

समायोजनपश्चात् इन्स्योरेन्स कम्पनीको शेयर मूल्य प्रति कित्ता ६०२.८० रुपैयाँ निर्धारण गरिएको छ । सोही मूल्यका आधारमा बिहीबार नेप्सेमा कारोबार हुनेछ ।

मूल्य समायोजन अघि अर्थात् बुधबार अन्तिम कारोबार प्रति कित्ता ६४५ रुपैयाँमा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्