नेप्सेमा ६६ लाख ८४ हजार कित्ता बोनस शेयर सूचीकृत « Arthapath.com
२९ चैत्र २०७८, मंगलवार

नेप्सेमा ६६ लाख ८४ हजार कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनस शेयर वापतको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्