वाणिज्य बैंकमा रोजगारीको अवसर, बैशाख १८ गतेसम्म आवेदन दिनुपर्ने

काठमाडौं । बैंक अफ काठमाण्डूले कर्मचारी मागेको छ । बैंकले जुयिर असिस्टेण्टका लागि केही कर्मचारी मागेको हो ।
बैंकका अनुसार प्रदेश १ का लागि दिक्तेल खाद्बारी शाखा, मधेश प्रदेशका लागि छिन्नामस्ता सप्तरी, गढीमाई रौतहट, कालिकामाई पर्सा, बागमति प्रदेशका लागि इन्द्रसरोवर मकवानपुर, खानियावस धादिङ, राक्सीराङ्ग मकवानपुर, रुवी भ्याली धादीङ, तातोपानी सिन्धुपाल्चोक, टिमुरे रसुवा, तीनपाटन सिन्धुली, लुम्बिनी प्रदेशका इस्मा गुल्मी, मालिका गुल्मी, सन्धिखर्क तम्घास, कर्णाली प्रदेका लागि दैलेख, जुम्ला, पातारासी जुम्ला र सुदूरपश्चि प्रदेशका लागि डडेल्धुरा शाखाका लागि कर्मचारी चाहिएको जनाएको छ ।
इच्छुक आवेदकले बैशाख १८ गतेसम्म आवेदन दिईसक्नुपर्नेछ ।
