ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, कसरि दिने आवेदन ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले दुई पदका लागि कर्मचारी मागेको हो ।
बैंकले एक सूचना प्रकाशित गर्दे सिनियर अफिसर र अफिसर पदमा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता पर्यावरण विज्ञान तथा पर्यावरण ईन्जिनियरिङ्मा २.७५ जिपीए ल्याई स्नाकोत्तर उत्तिर्ण गरेको कर्मचारी माग गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख २८ गतेसम्म कम्पनीको वेभसाइट https://career.gibl.com.np मार्फत आवेदन दिन सक्नेछन् ।
