कामना सेवा विकास बैंकमा रोगजारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।
बैंकले चिफ बिजनेश अफिसर र चिफ अपरेटिङ अफिसर माग गरेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ १६ गते भित्र बैंकको वेबसाइट www.kamanasewabank.com मा career गई view vacant positions मा क्लिक गरी मा क्लिक गरी आवेदन दिन सकिनेछ ।
