१३ श्रावण २०८३, बुधबार

एक घर एक धारा उपलब्ध गराउने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष दिगो खानेपानी व्यवस्था गर्नुका साथै एक घर एक धारा उपलब्ध गराउन सुरु गर्ने घोषणा गरेको छ ।

संसदमार्फत सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको खानेपानी वितरण प्रभावकारी बनाइने बताएकी हुन ।