नेप्सेमा एक कम्पनीको १० प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेप्सेमा एक कम्पनीको १० प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस शेयर बापतको १२ लाख ६ हजार १३.०५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्