कृषि विकास बैंकले माग्यो विभिन्न पदका लागि १५२ जना कर्मचारी, यसरि दिनुहोस् आवेदन ! « Arthapath.com
२४ असार २०७९, शुक्रबार

कृषि विकास बैंकले माग्यो विभिन्न पदका लागि १५२ जना कर्मचारी, यसरि दिनुहोस् आवेदन !



काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा १५२ जना कर्मचारी मागेको हो ।

बैंकले शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरी कूल १५२ जनाको माग भएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन १२ गतेसम्म बैंकको बेभसाइट https://recruitment.adbl.gov.np/rec/Default.aspx मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्