नेप्सेमा नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु सूचीकृत « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

नेप्सेमा नेपाल राष्ट्र बैंकले जारी गरेका विकास ऋणपत्रहरु सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्रबैंकद्वारा निष्कासन गरिएको कुल ३५ अर्ब बराबरको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

२०८४ “छ” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि १५ अर्ब बराबरको, २०८४ “ज” नामक विकास ऋणपत्र ५ वर्ष अवधिको लागि १५ अर्ब र २०८५ “च” नामक विकास ऋणपत्र ६ वर्ष अवधिको लागि ५ अर्ब बराबरको गरेर कुल रू. ३५ अर्ब बराबरको विकास ऋणपत्र सूचीकृत भएको हो ।

यी श्रणपत्र गत असारमा निष्कासन भएका थिए ।


प्रतिक्रिया दिनुहोस्