धितोपत्र बोर्डले क्षतिपूर्ति कोष बनाउने « Arthapath.com
३१ जेष्ठ २०८२, शनिबार

धितोपत्र बोर्डले क्षतिपूर्ति कोष बनाउने



काठमाडौं ।नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७९।०८० को निती तथा कार्यक्रम सार्वजनिक गर्दै गरेको छ । बोर्डका अध्यक्ष रमेश कुमार हमालले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै क्षतिपूर्ती कोष बनाउने बताएका छन् ।

उनले धितोपत्र बजारका लगानीकर्ताहरुलाई हुन सक्ने संभावित क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष सञ्चालनमा ल्याउनका लागि क्षतिपूर्ति कोष सम्बन्धी नियमावली तर्जुमा गरी लागू गरिने बताएका हुन्।


प्रतिक्रिया दिनुहोस्