शुक्रबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शुक्रबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । शुक्रबार समेत शेयर बजारमा ओरालो लागेको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.८५ अकंले घटेर २११३.३० बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर किनबेच भएको छ । नेप्से ओरालो लाग्दा आज कारोबार समेत २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७ रुपैयाँमा सिमित भएको छ ।

आज नेप्से राताम्य हुदाँ मैलुङ खोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ७.१८ प्रतिशतले घटेको छ । साथै गुहेश्वरी मर्चेन्टको ६.४२ प्रतिशत, यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ६.३७ प्रतिशत र सामलिङ पावरको ५.६९ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्