सरकारले प्रतिनिधि सभामा पेश गरेको मिडिया काउन्सिल विधेयक (पूर्णपाठ)

काठमाडौं । सरकारले मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा पेश गरेको छ । प्रेस काउन्सिललाई प्रतिस्थापन तथा मिडिया र पत्रकारलाई जिम्मेवार बनाउन उक्त विधेयक प्रतिनिधि सभामा पेश भएको हो ।
सो विधेयकमाथि शुक्रबारबाट प्रतिनिधिसभा छलफल सुरु भएको छ । जसमा पुरानो विधेयकका केही प्रावधानहरु हटाइएको छ ।