सानिमा इक्विटी फण्डद्धारा लाभांश प्रस्ताव « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सानिमा इक्विटी फण्डद्धारा लाभांश प्रस्ताव



काठमाडौं । सानिमा म्युचुअल फण्डले सञ्चालित सानिमा इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । फण्डले आर्थिक वर्ष २०७८÷ ७९ सम्मको मुनाफाबाट आफ्ना इकाईधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

फण्डले २२ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।


प्रतिक्रिया दिनुहोस्