यो साता ४ दिन मात्र कारोबार हुने « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

यो साता ४ दिन मात्र कारोबार हुने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भोलि अर्थात असोज ३ गते बन्द हुने भएको छ ।

सोमबारको दिन संविधान दिवस परेको हुदाँ सो दिन नेपाल सरकारले सार्वजनिक बिदा दिन गरेको छ । सोहि कारण भोलि शेयर बजार पनि स्वत बन्द हुने भएको हो ।

नेपालको संविधान २०७२ साल असोज ३ गते संविधान सभाबाट बनेको थियो । बिहीबार बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै शेयर बजार निरन्तर पहिरो गइरहेको छ । दशैको मुख मै शेयर बजारमा भएको असरले लगानीकर्ता निराश बनेका छन् । अब मंगलबार तिर लगानीकर्ताको ध्यान गएको छ ।


प्रतिक्रिया दिनुहोस्