सयपत्री हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सयपत्री हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?



काठमाडौं । सयपत्री हाइड्रोपावर कम्पनीको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ३० लाख कित्ता आईपीओ बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ६४ रुपैयाँ ९६ पैसादेखि १९४ रुपैयाँ ८८ पैसासम्म ओपन रेञ्ज पाउने छ । नेप्सले कम्पनीको प्रतिसेयर नेटवर्थको आधारमा ओपनिङ मूल्य तोक्ने गर्दछ ।


प्रतिक्रिया दिनुहोस्