काठमाडौं निवासी ७ वर्षीय बालकमा कोरोना - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

काठमाडौं निवासी ७ वर्षीय बालकमा कोरोना



काठमाडौं । काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दहचोक निवासी ७ वर्षीय बालक कोरोना पुष्टि भएको जनाएको हो । योसँगै काठमाडौंमा हाल कोरोना संक्रमितको संख्या ७ रहेको छ ।

बिहीबार दिउँसो मात्र काठमाडौंका २ जनामा कोरोना पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्